प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर+ रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ तिनीहरूले उनलाई सजाय सुनाए। ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्‍ने मारे। नबुकद्‌नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे।+

  • यर्मिया ३४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमी तिनको हातबाट उम्कन सक्नेछैनौ। तिमी निश्‍चय नै पक्राउ पर्नेछौ र तिनको हातमा सुम्पिइनेछौ।+ तिमीले बेबिलोनका राजालाई आफ्नै आँखाले देख्नेछौ र तिनले तिमीसित आमनेसामने कुरा गर्नेछन्‌ अनि तिमी बेबिलोन लगिनेछौ।’+

  • यर्मिया ५२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि बेबिलोनका राजाले सिदकियाहको आँखा फुटाइदिए,+ तिनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे अनि तिनी नमरुन्जेल तिनलाई कैदमा राखे।

  • इजकिएल १७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु: राजा* बेबिलोनमै मर्नेछन्‌। तिनलाई राजा बनाउने राजाकै* देशमा तिनी मर्नेछन्‌। किनकि तिनले त्यहाँका राजाको शपथलाई तुच्छ ठाने र करार तोडे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने