प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “हामी किन यहाँ बसिरहेका छौँ?

      बरु हामी एकसाथ भेला होऔँ र पर्खालले घेरिएका सहरहरूभित्र गएर+ त्यहीँ मरौँ।

      किनकि यहोवा हाम्रा परमेश्‍वरले हामीलाई नष्ट गरेरै छोड्‌नुहुन्छ

      अनि उहाँ हामीलाई विष भएको पानी पिउन दिनुहुन्छ+

      किनकि हामीले यहोवाविरुद्ध पाप गरेका छौँ।

  • यर्मिया २३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले ती भविष्यवक्‍ताहरूबारे सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

      “तिनीहरूलाई म तीतेपाती चपाउन लगाउनेछु

      र विषालु पानी पिउन लगाउनेछु+

      किनकि यरुसलेमका भविष्यवक्‍ताहरूले गर्दा देशका सबै मानिसले मलाई त्यागेका छन्‌।”

  • विलाप ३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उहाँले मलाई तीता कुराहरूले भरिदिनुभएको छ र तीतेपातीको रस पिउन लगाउनुभएको छ।+

  • विलाप ३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मेरो दुःखलाई अनि घरबारविहीन अवस्थालाई याद गर्नुहोस्‌,+ जुन मेरो लागि तीतेपाती र विषालु झारसरी भएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने