प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्‌नेछन्‌;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्‌।

  • व्यवस्था २८:६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६४ “यहोवा परमेश्‍वरले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ।+ त्यहाँ तिमीहरूका बाजेबराजुले समेत थाह नपाएका काठ र ढुङ्‌गाका देवताहरू तिमीहरूले पुज्नेछौ।+

  • भजन १०६:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिनीहरूका सन्तानलाई जातिजातिको हातमा सुम्पिने

      अनि तिनीहरूलाई देश-देशमा तितरबितर गरिदिने शपथ खानुभयो।+

  • जकरिया ७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि मैले आँधीहुरी ल्याएँ र तिनीहरूले चिन्दै नचिनेका देशहरूमा तिनीहरूलाई तितरबितर पारिदिएँ।+ तिनीहरूको भूमि उजाड भयो, त्यहाँबाट कोही पनि हिँडेन र त्यहाँ कोही पनि फर्केर आएन+ किनकि शत्रुहरूले तिनीहरूको सुन्दर देशको हालत यस्तो बनाइदिए कि त्यसलाई देख्नेजति सबै डरले थरथर काँप्थे।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने