प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ किनभने मैले पीडाले छटपटाइरहेकी स्त्रीको आवाज सुनेँ;

      पहिलो पटक सुत्केरी बेथाले छटपटाइरहेकी स्त्रीको जस्तै आवाज,

      सियोनकी छोरीको* आवाज, जसलाई सास फेर्न निकै गाह्रो भएको छ।

      हात फैलाएर तिनी यसो भन्दै थिइन्‌:+

      “धिक्कार छ मलाई! हत्याराहरूले गर्दा म लखतरान भएकी छु।”

  • इजकिएल ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि यी सबैबाट उम्कन सफल हुनेहरूचाहिँ पहाडहरूतिर भाग्नेछन्‌ र बेँसीका ढुकुरहरूले जस्तै तिनीहरू प्रत्येकले आफ्नो गल्तीको लागि शोक गर्नेछन्‌।+

  • मिका १:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यसकारण म बिलौना गर्नेछु र रोइकराइ गर्नेछु;+

      म खाली खुट्टा हिँड्‌नेछु र नाङ्‌गै घुम्नेछु।+

      स्याल रोएझैँ म रुनेछु

      र सुतुरमुर्गले* जस्तै शोक गर्नेछु।

       ९ किनकि त्यसको घाउ निको हुनेछैन;+

      त्यो घाउ यहुदासम्मै आइपुगेको छ।+

      त्यो मेरा मानिसहरूको मूलढोका, यरुसलेमसम्मै फैलिएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने