प्रस्थान १५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र?+ तपाईँजस्तो महापवित्र अरू को छ र?+ तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+ २ समुएल ७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसैले हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ साँच्चै महान् हुनुहुन्छ।+ तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ। भजन ८६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू कोही छैन,+तपाईँका कामहरू अतुलनीय छन्।+
११ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र?+ तपाईँजस्तो महापवित्र अरू को छ र?+ तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+
२२ त्यसैले हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ साँच्चै महान् हुनुहुन्छ।+ तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ।