१२ हे यहोवा, के तपाईँ अनन्त कालदेखि हुनुहुन्न र?+
हे मेरा परमेश्वर, मेरा पवित्र परमेश्वर, तपाईँको अन्त कहिल्यै हुँदैन।+
हे यहोवा, इन्साफ गर्न तपाईँले तिनीहरूलाई नियुक्त गर्नुभयो।
हे मेरा चट्टान,+ हामीलाई सजाय दिन तपाईँले तिनीहरूलाई खडा गर्नुभयो।+