भजन १०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यहोवा सदासर्वदा राजा हुनुहुन्छ।+ जातिजातिका मानिस पृथ्वीबाट नाश भए।+ भजन ९०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पहाडहरूको जन्म हुनुअघि नै,तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्वर हुनुहुन्छ।+ यर्मिया १०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर यहोवा साँचो परमेश्वर हुनुहुन्छ। उहाँ जीवित परमेश्वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+ उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+ अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन।
२ पहाडहरूको जन्म हुनुअघि नै,तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्वर हुनुहुन्छ।+
१० तर यहोवा साँचो परमेश्वर हुनुहुन्छ। उहाँ जीवित परमेश्वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+ उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+ अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन।