व्यवस्था ३२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवाका मानिसहरू उहाँका अंश हुन्;+याकुब उहाँको सम्पत्ति हो।+ भजन १३५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ याहले याकुबलाई आफ्नो निम्ति रोज्नुभएको छ,इस्राएललाई विशेष* सम्पत्ति बनाउनुभएको छ।+