-
यसैया ५६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ ए मैदानका सबै जङ्गली जनावर हो, आओ र खाओ।
जङ्गलका सबै जनावर हो, तिमीहरू पनि आओ।+
-
-
यर्मिया ७:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ अनि ती लासहरू आकाशका चराचुरुङ्गी र जमिनका पशुहरूका आहारा हुनेछन् र कसैले पनि तिनीहरूलाई धपाउनेछैन।+
-