प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • विदेशी र नपुंसकहरूलाई आशिष्‌ (१-८)

        • सबैको लागि प्रार्थनाको घर (७)

      • अन्धा पहरेदारहरू, भुक्न नसक्ने कुकुरहरू (९-१२)

यसैया ५६:१

मार्जिनल रेफरेन्स

  • +मिका ६:८
  • +यसै ४६:१३; ५१:५

यसैया ५६:२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ५८:१३, १४

यसैया ५६:३

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१०; जक ८:२३

यसैया ५६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/१९९२, पृ. २५

यसैया ५६:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/१९९२, पृ. २५

यसैया ५६:६

मार्जिनल रेफरेन्स

  • +मला १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. ३०

    २/१/२००७, पृ. १०

    ११/१५/२०००, पृ. १३

    २/१/१९९८, पृ. २२-२३

    ७/१/१९९६, पृ. २०-२१

यसैया ५६:७

मार्जिनल रेफरेन्स

  • +यसै २:३; मिका ४:२; जक ८:३
  • +१रा ८:२९, ४३; मत्ति २१:१३; मर्कु ११:१७; लुका १९:४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२००६, पृ. २८

    २/१/१९९८, पृ. २२-२३

    ७/१/१९९६, पृ. २०-२१

यसैया ५६:८

मार्जिनल रेफरेन्स

  • +व्य ३०:३; यसै २७:१२; होसे १:११
  • +यसै ४९:२२; ६०:४

यसैया ५६:९

मार्जिनल रेफरेन्स

  • +यर्मि १२:९

यसैया ५६:१०

मार्जिनल रेफरेन्स

  • +यसै ६:१०; २९:१०
  • +यर्मि ६:१३, १४; इज १३:१६
  • +इज ३३:६

यसैया ५६:११

मार्जिनल रेफरेन्स

  • +मिका ३:६

यसैया ५६:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५:२२; २८:७; होसे ४:११

अरू

यसै. ५६:१मिका ६:८
यसै. ५६:१यसै ४६:१३; ५१:५
यसै. ५६:२यसै ५८:१३, १४
यसै. ५६:३यसै ६०:१०; जक ८:२३
यसै. ५६:६मला १:११
यसै. ५६:७यसै २:३; मिका ४:२; जक ८:३
यसै. ५६:७१रा ८:२९, ४३; मत्ति २१:१३; मर्कु ११:१७; लुका १९:४६
यसै. ५६:८व्य ३०:३; यसै २७:१२; होसे १:११
यसै. ५६:८यसै ४९:२२; ६०:४
यसै. ५६:९यर्मि १२:९
यसै. ५६:१०यसै ६:१०; २९:१०
यसै. ५६:१०यर्मि ६:१३, १४; इज १३:१६
यसै. ५६:१०इज ३३:६
यसै. ५६:११मिका ३:६
यसै. ५६:१२यसै ५:२२; २८:७; होसे ४:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५६:१-१२

यसैया

५६ यहोवा यसो भन्‍नुहुन्छ:

“न्यायको मार्गमा हिँड+ र जे सही छ त्यही गर।

किनकि म चाँडै तिमीहरूको उद्धार गर्नेछु,

म मेरो न्याय तिमीहरूलाई प्रकट गर्नेछु।+

 २ आनन्दित हो त्यो मानिस, जसले त्यसै गर्छ,

जो ती कुराहरूमा लागिरहन्छ,

जसले विश्रामदिन* मान्छ र त्यसलाई बिटुलो पार्दैन,+

जो हरेक किसिमको खराब कामदेखि परै बस्छ।

 ३ यहोवाको उपासना गर्ने कुनै पनि विदेशीले+ यसो नभनोस्‌,

‘यहोवाले मलाई उहाँका मानिसहरूदेखि अलग्गै राख्नुहुनेछ।’

अनि नपुंसकले यसो नभनोस्‌, ‘म त सुकिसकेको रूख हुँ।’”

४ यहोवा भन्‍नुहुन्छ: “मैले आज्ञा गरेबमोजिम विश्रामदिन मान्‍ने नपुंसकहरू, जो मेरो इच्छाअनुसार चल्छन्‌ र मेरो करार पालन गरिरहन्छन्‌,

 ५ तिनीहरूलाई म आफ्नो घरभित्र एउटा ठाउँ र एउटा नाम दिनेछु,

जुन छोराछोरीको भन्दा उत्तम हुनेछ।

सदा कायम रहने नाम म तिनीहरूलाई दिनेछु

अनि त्यो नाम कहिल्यै मेटिनेछैन।

 ६ यहोवाको सेवा गर्न उहाँसामु आउने विदेशीहरू,

यहोवाको नामलाई प्रेम गर्न+

र उहाँको सेवक बन्‍न आउने विदेशीहरू,

जसले विश्रामदिन मान्छन्‌ र त्यसलाई बिटुलो पार्दैनन्‌,

जसले मेरो करार पालन गरिरहन्छन्‌,

 ७ तिनीहरूलाई म आफ्नो पवित्र डाँडामा पनि ल्याउनेछु+

अनि मेरो प्रार्थनाको घरमा तिनीहरू रमाउनेछन्‌।

तिनीहरूले मेरो वेदीमा अग्निभेटी र बलिदानहरू चढाउँदा म त्यो ग्रहण गर्नेछु।

अनि मेरो घर जातिजातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ।”+

८ इस्राएलबाट तितरबितर भएकाहरूलाई भेला गर्नुहुने ब्रह्‍माण्डका मालिक यहोवा+ यस्तो घोषणा गर्नुहुन्छ:

“जो-जो भेला भइसकेका छन्‌, तिनीहरूबाहेक म अरूलाई पनि भेला गर्नेछु।”+

 ९ ए मैदानका सबै जङ्‌गली जनावर हो, आओ र खाओ।

जङ्‌गलका सबै जनावर हो, तिमीहरू पनि आओ।+

१० पहरेदारहरू अन्धा छन्‌,+ तिनीहरू कसैले पनि ध्यान दिएका छैनन्‌।+

तिनीहरू त भुक्न नसक्ने लाटा कुकुरजस्तै छन्‌।+

तिनीहरू पल्टिरहन्छन्‌, स्वाँस्वाँ गर्दै बस्छन्‌ र निद्राले झुलिरहन्छन्‌।

११ तिनीहरू भोकाएका कुकुर हुन्‌,

जति खाए पनि तिनीहरू कहिल्यै अघाउँदैनन्‌।

तिनीहरू समझ नभएका गोठालाहरू हुन्‌।+

तिनीहरू सबै आ-आफ्नै चालमा हिँड्‌छन्‌।

तिनीहरू सबै छल गरेर नाफा कमाउन खोज्छन्‌ र भन्छन्‌:

१२ “आऊ, हामी मद्य पिऔँ,

मात्तिनेगरि रक्सी खाऔँ।+

भोलि पनि आजजस्तै हुनेछ, आजभन्दा पनि राम्रो!”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने