४८ त्यसैले यहोवा परमेश्वरले तिमीहरूविरुद्ध शत्रुहरू पठाउनुहुनेछ। तिमीहरूले भोकले रन्थनिँदै,+ तिर्खाले प्याकप्याक हुँदै, झुत्रेझाम्रे भएर अनि अभावै अभावमा तिनीहरूको सेवा गर्नेछौ।+ तिमीहरूको नामोनिसान नमेटिएसम्म उहाँले तिमीहरूको काँधमा फलामको जुवा हालिदिनुहुनेछ।