भजन ७१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ नै मेरो आशा हुनुहुन्छ;ठिटो छँदादेखि नै मैले तपाईँमा भरोसा गरेको छु।+ यर्मिया १७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवामा भरोसा गर्ने मानिस र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+
५ किनकि हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ नै मेरो आशा हुनुहुन्छ;ठिटो छँदादेखि नै मैले तपाईँमा भरोसा गरेको छु।+