३५ त्यतिमात्र होइन, तिनीहरूले “हिन्नोमको छोराको बेँसी”-मा+ बाआलको निम्ति अग्ला थानहरू बनाए र त्यहाँ मोलेकको निम्ति आफ्ना छोराछोरीलाई आगोमा बलि चढाए।+ त्यस्तो घिनलाग्दो काम गरेर यहुदालाई पाप गर्न लगाउने आज्ञा मैले दिएकै थिइनँ।+ त्यस्तो कुरा मेरो मनमा समेत आएको थिएन।’