प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, “मेरो खर्कका भेडाहरूलाई नाश गरिरहेका र तितरबितर पारिरहेका गोठालाहरूलाई धिक्कार छ!”+

  • इजकिएल ३४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूविरुद्ध भविष्यवाणी गर। तिनीहरूलाई यसो भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “ए इस्राएलका गोठालाहरू, तिमीहरूलाई धिक्कार छ!+ गोठालोको काम आफ्नो बगाललाई खुवाउनु होइन र?+ तर तिमीहरू बगाललाई खुवाउन छोडेर आफैलाई पोसिरहेका छौ!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने