१५ तिनीहरूले नास्ता गरिसकेपछि येसुले सिमोन पत्रुसलाई सोध्नुभयो: “ए युहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” तिनले उहाँलाई जवाफ दिए: “गर्छु प्रभु, म तपाईँलाई माया गर्छु भनेर तपाईँलाई थाहै छ नि।” उहाँले तिनलाई भन्नुभयो: “मेरा पाठाहरूलाई खुवाऊ।”+