- 
	                        
            
            यर्मिया ५:१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
५ यरुसलेमका बाटोहरूमा डुलिहेर।
चारैतिर राम्ररी नियालेर हेर।
त्यसका चोकहरूमा खोजिहेर।
न्यायको मार्गमा हिँड्ने+
र वफादार भई चल्न खोज्ने एक जना मात्रै भेट्टाउन सक्यौ भने पनि
म त्यस सहरलाई क्षमा गर्नेछु।
 
 -