यसैया २४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ देशलाई त्यहाँकै बासिन्दाहरूले दूषित पारिदिएका छन्+किनकि तिनीहरूले व्यवस्था उल्लङ्घन गरेका छन्।+नियमहरूलाई बदलेका छन्+र सधैँभरि रहने* करारलाई तोडेका छन्।+ यर्मिया २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिमीहरूलाई फलहरू र स्वादिष्ठ खानेकुराहरू खुवाउन मैले तिमीहरूलाई प्रशस्त बगान भएको देशमा ल्याएँ+ तर आखिरमा तिमीहरूले मेरो भूमिलाई दूषित पाऱ्यौ; मैले अधिकार गर्न दिएको देश आज तिमीहरूकै कारण घिनलाग्दो भएको छ।+
५ देशलाई त्यहाँकै बासिन्दाहरूले दूषित पारिदिएका छन्+किनकि तिनीहरूले व्यवस्था उल्लङ्घन गरेका छन्।+नियमहरूलाई बदलेका छन्+र सधैँभरि रहने* करारलाई तोडेका छन्।+
७ तिमीहरूलाई फलहरू र स्वादिष्ठ खानेकुराहरू खुवाउन मैले तिमीहरूलाई प्रशस्त बगान भएको देशमा ल्याएँ+ तर आखिरमा तिमीहरूले मेरो भूमिलाई दूषित पाऱ्यौ; मैले अधिकार गर्न दिएको देश आज तिमीहरूकै कारण घिनलाग्दो भएको छ।+