सपन्याह ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहोवाले तिम्रो सजाय माफ गरिदिनुभएको छ।+ उहाँले तिम्रो शत्रुलाई फर्काइदिनुभएको छ।+ इस्राएलका राजा यहोवा तिम्रो माझमा हुनुहुन्छ।+ तिमी फेरि कुनै विपत्तिदेखि डराउनुपर्नेछैन।+
१५ यहोवाले तिम्रो सजाय माफ गरिदिनुभएको छ।+ उहाँले तिम्रो शत्रुलाई फर्काइदिनुभएको छ।+ इस्राएलका राजा यहोवा तिम्रो माझमा हुनुहुन्छ।+ तिमी फेरि कुनै विपत्तिदेखि डराउनुपर्नेछैन।+