प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “ती भविष्यवक्‍ताहरूले मेरो नाममा झूटो भविष्यवाणी गरिरहेका छन्‌।+ मैले उनीहरूलाई पठाएको होइनँ। मैले उनीहरूलाई कुनै आदेश दिएको वा उनीहरूलाई केही बताएको पनि छैनँ।+ उनीहरू झूटो भविष्यवाणी गर्छन्‌, व्यर्थै जोखना हेर्छन्‌ र आफ्नै छली विचार बताउँछन्‌।+

  • यर्मिया २८:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि भविष्यवक्‍ता यर्मियाले भविष्यवक्‍ता हानन्याहलाई+ यसो भने: “बिन्ती हानन्याह! मेरो कुरा सुन्‍नुहोस्‌। यहोवाले तपाईँलाई पठाउनुभएको होइन, तैपनि तपाईँ मानिसहरूलाई झूटो कुरा सुनाएर भ्रममा पार्दै हुनुहुन्छ।+ १६ त्यसैकारण यहोवा यसो भन्‍नुहुन्छ, ‘हेर, म तिम्रो ज्यान लिनेछु। मानिसहरूलाई यहोवाको विरोध गर्न सुऱ्‍याएकोले तिमी वर्षदिनभित्रै मर्नेछौ।’”+

  • इजकिएल १३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “‘तिमीहरूले झूटो बोलेकोले र तिमीहरूको दर्शन झूट भएकोले म तिमीहरूविरुद्ध खडा भएको छु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”+ ९ झूटा दर्शन देख्नेहरू र झूटा भविष्यवाणी गर्नेहरूमाथि म आफ्नो हात उठाउनेछु।+ तिनीहरू मेरा नजिकका मित्रहरूमध्ये हुन पाउनेछैनन्‌; तिनीहरूको नाम न इस्राएलको घरानाको सूचीमा लेखिनेछ न त तिनीहरू इस्राएलमा फर्कन नै पाउनेछन्‌। तब म नै ब्रह्‍माण्डको मालिक यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने