प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ बेबिलोनका राजा नबुकद्‌नेजरले बेबिलोनमा बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्‌।+ पूरै प्रान्तबाट यी मानिसहरू+

  • यर्मिया २९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि तिमीहरूले भेट्टाउन सक भनेर म पनि तिमीहरूसामु देखा पर्नेछु,’+ यहोवा घोषणा गर्नुहुन्छ। ‘कैदमा परेका तिमीहरू सबैलाई म जम्मा गर्नेछु। जुन-जुन देश र ठाउँहरूमा मैले तिमीहरूलाई तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट म तिमीहरूलाई जम्मा गर्नेछु।+ अनि जुन ठाउँबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्यही ठाउँमा फिर्ता ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+

  • यर्मिया ३२:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ “यहोवा घोषणा गर्नुहुन्छ, ‘बिन्यामिनको इलाका, यरुसलेम वरपरको इलाका, यहुदाका सहरहरू,+ पहाडी भेगका सहरहरू, बेँसीका सहरहरू+ र दक्षिणतिरका सहरहरूमा मानिसहरूले दाम तिरेर खेतबारी किन्‍नेछन्‌,+ साक्षीहरू भेला गर्नेछन्‌ र किनबेच गरेको कागज बनाएर त्यसमा लाहाछाप लगाउनेछन्‌ किनकि कैदमा परेका ती ठाउँहरूका मानिसहरूलाई म फर्काएर ल्याउनेछु।’”+

  • इजकिएल २०:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ “‘तिमीहरूका पुर्खालाई दिन्छु भनेर शपथ खाएको इस्राएल देशमा तिमीहरूलाई पुऱ्‍याएपछि+ म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+

  • आमोस ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+

      अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन्‌ र तिनमा बसोबास गर्नेछन्‌;+

      तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र मद्य पिउनेछन्‌+

      अनि फलफूलका बगानहरू लगाउनेछन्‌ र त्यसका फलहरू खानेछन्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने