-
यर्मिया ५१:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ पृथ्वी थरथर काँप्नेछ र हल्लिनेछ
किनकि यहोवाले बेबिलोनलाई जे गर्ने विचार गर्नुभएको छ, त्यो उहाँले पूरा गर्नुहुनेछ।
उहाँले बेबिलोनलाई निर्जन बनाउनुहुनेछ, त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्।+
-
-
मिका ५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिमीले आफ्ना शत्रुहरूमाथि हात उठाउनेछौ
र तिम्रा सबै शत्रु नाश हुनेछन्।”
-