-
यर्मिया ३१:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ यहोवा घोषणा गर्नुहुन्छ, “त्यसबेला म इस्राएलका सबै घरानाको परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”+
-
-
इजकिएल ११:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तब तिनीहरू मेरा विधिविधानअनुसार चल्नेछन् र मेरा फैसलाहरू पालन गर्नेछन्। अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।”’
-
-
इजकिएल ३६:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ अनि तिमीहरू मैले तिमीहरूका पुर्खालाई दिएको देशमा बसोबास गर्नेछौ; तिमीहरू मेरा मानिस हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु।’+
-