लेवी २६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ यर्मिया ३०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “तिमीहरू मेरा मानिसहरू हुनेछौ+ र म तिमीहरूका परमेश्वर हुनेछु।”+ यर्मिया ३१:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”+
१२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+
३३ “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”+