यसैया ३५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसबेला लङ्गडो मृगझैँ उफ्रनेछ+र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+किनकि उजाड भूमिमा पानीका मूल फुट्नेछन्र मरुभूमिमा खोलाहरू बग्नेछन्। यसैया ४२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।”
६ त्यसबेला लङ्गडो मृगझैँ उफ्रनेछ+र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+किनकि उजाड भूमिमा पानीका मूल फुट्नेछन्र मरुभूमिमा खोलाहरू बग्नेछन्।
१६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।”