यसैया ११:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+ यसैया ४२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० ए समुद्रमा यात्रा गर्नेहरू र त्यसमा भएका जीवहरूको नजिकै जानेहरू हो,ए टापुहरू र त्यसमा बसोबास गर्नेहरू हो,+ यहोवाको लागि एउटा नयाँ गीत गाओ।+पृथ्वीको कुनाकुनामा उहाँको प्रशंसा गर।+
११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+
१० ए समुद्रमा यात्रा गर्नेहरू र त्यसमा भएका जीवहरूको नजिकै जानेहरू हो,ए टापुहरू र त्यसमा बसोबास गर्नेहरू हो,+ यहोवाको लागि एउटा नयाँ गीत गाओ।+पृथ्वीको कुनाकुनामा उहाँको प्रशंसा गर।+