भजन ९६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९६ यहोवाको निम्ति एउटा नयाँ गीत गाओ।+हे सारा पृथ्वी, यहोवाको निम्ति गाओ!+ भजन ९८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९८ यहोवाको लागि एउटा नयाँ गीत गाओ+किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ।+उहाँको दायाँ हातले, उहाँको पवित्र पाखुराले उद्धार गरेको छ।*+ प्रकाश १४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरूले सिंहासनसामु, चार वटा जीवसामु+ र एल्डरहरूसामु+ नयाँ गीतजस्तै+ एउटा गीत गाइरहेका थिए। पृथ्वीबाट किनिएका १ लाख ४४ हजार जनाबाहेक+ अरू कोही त्यो गीत गाउनमा पोख्त हुन सक्दैनथ्यो।
९८ यहोवाको लागि एउटा नयाँ गीत गाओ+किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ।+उहाँको दायाँ हातले, उहाँको पवित्र पाखुराले उद्धार गरेको छ।*+
३ तिनीहरूले सिंहासनसामु, चार वटा जीवसामु+ र एल्डरहरूसामु+ नयाँ गीतजस्तै+ एउटा गीत गाइरहेका थिए। पृथ्वीबाट किनिएका १ लाख ४४ हजार जनाबाहेक+ अरू कोही त्यो गीत गाउनमा पोख्त हुन सक्दैनथ्यो।