भजन १०२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ किनकि यहोवाले सियोनलाई फेरि बसाल्नुहुनेछ;+उहाँ आफ्नो महिमाका साथ प्रकट हुनुहुनेछ।+ भजन १४७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाले यरुसलेम बनाउनुहुन्छ;+उहाँ तितरबितर भएका इस्राएलका मानिसहरूलाई भेला गर्नुहुन्छ।+ यर्मिया २४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनीहरूकै भलो होस् भनेर म तिनीहरूमाथि नजर राख्नेछु र तिनीहरूलाई फेरि यस भूमिमा फर्काउनेछु।+ म तिनीहरूलाई बनाउनेछु र फेरि भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु र फेरि उखेल्नेछैनँ।+
६ तिनीहरूकै भलो होस् भनेर म तिनीहरूमाथि नजर राख्नेछु र तिनीहरूलाई फेरि यस भूमिमा फर्काउनेछु।+ म तिनीहरूलाई बनाउनेछु र फेरि भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु र फेरि उखेल्नेछैनँ।+