प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्‍वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+

  • व्यवस्था २८:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ अन्धोले आफ्नो अन्धकार संसारमा छामछाम छुमछुम गरेझैँ तिमीहरूले मध्यदिनमा छामछाम छुमछुम गर्नेछौ+ अनि तिमीहरू कुनै काममा सफल हुनेछैनौ। तिमीहरू सधैँ ठगिनेछौ र लुटिनेछौ तर तिमीहरूलाई बचाउने कोही हुनेछैन।+

  • यर्मिया १३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ उहाँले अन्धकार ल्याउनुअघि नै

      अनि अँध्यारोमा तिमीहरूको खुट्टाले पर्वतहरूमा ठेस खानुअघि नै

      तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई महिमा देओ।

      तिमीहरू उज्यालोको आशा गर्दै बस्नेछौ

      तर उहाँले घोर अन्धकार ल्याउनुहुनेछ;

      उहाँले उज्यालोलाई निस्पट्ट अन्धकारमा परिणत गर्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने