प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ।

  • भजन ८५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जुन कुरा असल छ, यहोवाले त्यही दिनुहुनेछ+

      अनि हाम्रो जमिनले प्रशस्त उब्जनी दिनेछ।+

  • यसैया ३५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ त्यो अवश्‍य फक्रनेछ।+

      त्यसले खुसी मनाउनेछ र जयजयकार गर्नेछ।

      लेबनानको गौरव त्यसलाई दिइनेछ+

      अनि त्यसको वैभव कर्मेल+ र सारोनको जस्तै हुनेछ।+

      तिनीहरूले यहोवाको गौरव देख्नेछन्‌, हाम्रा परमेश्‍वरको वैभव देख्नेछन्‌।

  • इजकिएल ३६:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० म रूखहरूलाई प्रशस्त फल र जमिनलाई प्रशस्त उब्जनी दिन लगाउनेछु अनि अनिकालले गर्दा जातिजातिबीच तिमीहरूले कहिल्यै अपमान भोग्नुपर्नेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने