८ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यसैले मेरो बाटो हेरेर बस,+
जबसम्म म लुटको माल लिनलाई खडा हुँदिनँ।
किनकि राष्ट्रहरूलाई जम्मा गर्ने, राज्यहरूलाई भेला पार्ने
अनि तिनीहरूमाथि मेरो क्रोध र मेरो बल्दो रिस खन्याउने फैसला मैले गरेको छु।+
मेरो रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+