प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३७:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ यहोवामा आशा राख र उहाँको मार्गमा हिँड।

      तब उहाँले तिमीलाई उच्च पार्नुहुनेछ र तिमीले पृथ्वी अधिकार गर्नेछौ।

      दुष्टहरू नाश हुँदा+ तिमीले त्यो देख्नेछौ।+

  • भजन १३०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ इस्राएलले यहोवाको प्रतीक्षा गरिरहोस्‌

      किनकि यहोवा आफ्नो प्रेममा अटल हुनुहुन्छ+

      अनि छुटकारा दिने उहाँको शक्‍ति अपार छ।

  • यसैया ३०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ।+

      उहाँ तिमीहरूलाई कृपा गर्न उठ्‌नुहुनेछ।+

      किनकि यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ।+

      आनन्दित हुन्‌ ती सबै, जसले उहाँमा आशा राख्छन्‌।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने