प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अम्मोनीहरू र मोआबीहरू सेइरको पहाडी इलाकाका+ बासिन्दाहरूमाथि जाइलागे र तिनीहरूलाई खतम गरिदिए। सेइरका बासिन्दाहरूलाई नाश गरिसकेपछि उनीहरूले एकअर्कालाई मारे।+

  • हाग्गै २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ म राष्ट्रहरूको सिंहासन पल्टाइदिनेछु अनि जातिजातिका राज्यहरूको शक्‍ति नाश गरिदिनेछु;+ म तिनीहरूका रथहरू र त्यसमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोडाहरूलाई तरबारले ढालिनेछ र घोडचढीहरूलाई उनीहरूकै दाजुभाइले तरबारले काट्‌नेछन्‌।’”+

  • जकरिया १४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “त्यो दिन यहोवा परमेश्‍वरले तिनीहरूबीच गोलमाल मच्चाइदिनुहुनेछ। अनि तिनीहरू प्रत्येकले आफ्नै साथीको हात समात्नेछन्‌ र तिनीहरूले एकअर्कालाई आक्रमण गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने