१ राजा ६:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० भित्री कोठाको लम्बाइ २० हात, चौडाइ २० हात र उचाइ २० हात थियो।+ तिनले त्यस कोठालाई निखुर सुनले मोहोरे अनि वेदीलाई* देवदारको काठले मोहोरे।+ २ इतिहास ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि तिनले महापवित्र कोठा बनाए।+ त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो। त्यसको लम्बाइ भवनको चौडाइबराबर थियो। तिनले महापवित्र कोठालाई ६०० टालेन्ट* निखुर सुनले मोहोरे।+
२० भित्री कोठाको लम्बाइ २० हात, चौडाइ २० हात र उचाइ २० हात थियो।+ तिनले त्यस कोठालाई निखुर सुनले मोहोरे अनि वेदीलाई* देवदारको काठले मोहोरे।+
८ त्यसपछि तिनले महापवित्र कोठा बनाए।+ त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो। त्यसको लम्बाइ भवनको चौडाइबराबर थियो। तिनले महापवित्र कोठालाई ६०० टालेन्ट* निखुर सुनले मोहोरे।+