प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ भित्रपट्टि मैले चार वटा जीवजस्तै+ केही देखेँ र तिनीहरू प्रत्येकको रूप मानिसको जस्तै थियो।

  • इजकिएल १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनीहरू प्रत्येकको अनुहार यस्तो थियो:+ अगाडिपट्टिको अनुहार मान्छेको, दायाँपट्टिको अनुहार सिंहको,+ बायाँपट्टिको साँढेको+ अनि पछाडिपट्टिको अनुहारचाहिँ चीलको।+

  • प्रकाश ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि पहिलो जीव सिंहजस्तै+ र दोस्रो जीव बहरजस्तै थियो।+ तेस्रो जीवको+ मुहारचाहिँ मानिसको जस्तै थियो र चौथो जीव+ उडिरहेको चीलजस्तै थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने