प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवाको स्वर बादलमाथिबाट* सुनिन्छ,

      महिमित परमेश्‍वर गर्जनुहुन्छ।+

      यहोवा बाक्लो बादलमाथि हुनुहुन्छ।+

  • इजकिएल ४३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यहाँ मैले पूर्वतिरबाट इस्राएलका परमेश्‍वरको महिमा आइरहेको देखेँ।+ उहाँको स्वर उर्लिएको भेलझैँ+ सुनिन्थ्यो। पूरै पृथ्वी उहाँको महिमाले उज्यालो भयो।+

  • प्रकाश १४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मैले धेरै पानी बगिरहेको आवाजजस्तो र मेघ गर्जेको चर्को आवाजजस्तो एउटा आवाज स्वर्गबाट आएको सुनेँ। मैले सुनेको त्यो आवाज आ-आफ्नो वीणा बजाउँदै गाइरहेका गायकहरूको आवाजजस्तो थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने