प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्‍तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्‌नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्‍यो।+

  • यर्मिया ५२:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामुन्‍ने मारे। साथै बेबिलोनका राजाले यहुदाका सबै भारदारलाई पनि त्यहीँ मारे। ११ त्यसपछि बेबिलोनका राजाले सिदकियाहको आँखा फुटाइदिए,+ तिनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे अनि तिनी नमरुन्जेल तिनलाई कैदमा राखे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने