१९ म तिनीहरू सबैलाई एकजुट पार्नेछु+ र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्गाजस्तो कठोर तिनीहरूको मनलाई हटाएर+ म कोमल मन दिनेछु।+ २० तब तिनीहरू मेरा विधिविधानअनुसार चल्नेछन् र मेरा फैसलाहरू पालन गर्नेछन्। अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।”’