-
यर्मिया १५:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि यहोवाले मलाई यसो भन्नुभयो: “अहिले मसामु मोसा र समुएल नै भएको भए पनि+ म ती मानिसहरूलाई रतीभर दया देखाउने थिइनँ। ती मानिसहरूलाई मेरो सामनेबाट निकालिदेऊ। तिनीहरू यहाँबाट अन्तै जाऊन्।
-