-
यसैया ५५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ जसरी आकाश धर्तीभन्दा उच्च छ,
त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दा
र मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।+
-
-
यर्मिया २:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यहोवा तिम्रा परमेश्वरले बाटो देखाउनुहुँदा
उहाँलाई इन्कार गरेर+
तिमी आफैले यस्तो अवस्था निम्त्याएका होइनौ र?
-