भजन ५१:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्+अनि मभित्र नयाँ र स्थिर मन+ हालिदिनुहोस्। यर्मिया ३२:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ तिनीहरूले सधैँ मेरो डर मानून् अनि तिनीहरू र तिनीहरूका छोराछोरीको भलो होस् भनेर म तिनीहरूलाई एकै मनको बनाउनेछु+ र एउटै मार्गमा चल्न लगाउनेछु।+ इजकिएल ११:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ म तिनीहरू सबैलाई एकजुट पार्नेछु+ र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्गाजस्तो कठोर तिनीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु।+ एफिसी ४:२३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अनि तिमीहरूले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ*+ २४ र नयाँ व्यक्तित्व धारण गर्नुपर्छ,+ जुन धार्मिकता* अनि वफादारीको मागबमोजिम परमेश्वरको इच्छाअनुसार सृष्टि भएको थियो।
३९ तिनीहरूले सधैँ मेरो डर मानून् अनि तिनीहरू र तिनीहरूका छोराछोरीको भलो होस् भनेर म तिनीहरूलाई एकै मनको बनाउनेछु+ र एउटै मार्गमा चल्न लगाउनेछु।+
१९ म तिनीहरू सबैलाई एकजुट पार्नेछु+ र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्गाजस्तो कठोर तिनीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु।+
२३ अनि तिमीहरूले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ*+ २४ र नयाँ व्यक्तित्व धारण गर्नुपर्छ,+ जुन धार्मिकता* अनि वफादारीको मागबमोजिम परमेश्वरको इच्छाअनुसार सृष्टि भएको थियो।