-
१ राजा १९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तर उहाँले यसो भन्नुभयो: “यहाँबाट बाहिर जाऊ र पहाडमा यहोवा परमेश्वरसामु उभिऊ।” त्यतिबेला यहोवा परमेश्वर त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो।+ यहोवाको अघिअघि एउटा भयानक र शक्तिशाली आँधी पहाडहरू फोर्दै अनि चट्टानहरू फुटाउँदै गयो।+ तर यहोवा परमेश्वर आँधीमा हुनुहुन्नथ्यो। आँधीपछि भुईँचालो गयो।+ तर यहोवा परमेश्वर भुईँचालोमा हुनुहुन्नथ्यो।
-