प्रस्थान १९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवा परमेश्वर आगोमा ओर्लेर आउनुभएकोले सिनै डाँडालाई धुवाँले डम्म ढाक्यो+ र त्यहाँ इँटाभट्टाबाट जस्तै धुवाँको मुस्लो निस्किरहेको थियो। अनि पूरै डाँडा बेसरी हल्लिरहेको थियो।+ भजन ९७:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उहाँको वरिपरि बाक्लो बादल र घोर अन्धकार छ;+धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो।+ ३ आगो उहाँको अघिअघि जान्छ+र चारैतिर रहेका उहाँका शत्रुहरूलाई भस्म गर्छ।+
१८ यहोवा परमेश्वर आगोमा ओर्लेर आउनुभएकोले सिनै डाँडालाई धुवाँले डम्म ढाक्यो+ र त्यहाँ इँटाभट्टाबाट जस्तै धुवाँको मुस्लो निस्किरहेको थियो। अनि पूरै डाँडा बेसरी हल्लिरहेको थियो।+
२ उहाँको वरिपरि बाक्लो बादल र घोर अन्धकार छ;+धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो।+ ३ आगो उहाँको अघिअघि जान्छ+र चारैतिर रहेका उहाँका शत्रुहरूलाई भस्म गर्छ।+