यसैया ५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिनीहरूका काँड तीखा-तीखा छन्र तिनीहरूका सबै धनुमा ताँदो चढाइएको छ।* तिनीहरूका घोडाहरूको टाप चकमक ढुङ्गाझैँ कडा छन्र तिनीहरूका रथका पाङ्ग्रा हुरीबतासझैँ वेगले गुड्छन्।+ हबकुक १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्, तिनीहरू राती निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्।+ तिनीहरूका युद्धका घोडाहरू सर्पट मार्दै आउँछन्। तिनीहरूका घोडाहरू टाढा-टाढादेखि आउँछन्। सिकार पक्रन चीलले जमिनतिर वेग हानेझैँ तिनीहरू वेग हान्छन्।+
२८ तिनीहरूका काँड तीखा-तीखा छन्र तिनीहरूका सबै धनुमा ताँदो चढाइएको छ।* तिनीहरूका घोडाहरूको टाप चकमक ढुङ्गाझैँ कडा छन्र तिनीहरूका रथका पाङ्ग्रा हुरीबतासझैँ वेगले गुड्छन्।+
८ तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्, तिनीहरू राती निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्।+ तिनीहरूका युद्धका घोडाहरू सर्पट मार्दै आउँछन्। तिनीहरूका घोडाहरू टाढा-टाढादेखि आउँछन्। सिकार पक्रन चीलले जमिनतिर वेग हानेझैँ तिनीहरू वेग हान्छन्।+