उत्पत्ति १०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यापेतका छोराहरू गोमेर,+ मागोग,+ मदै, याबान, तुबल,+ मेसेक+ र तिरास+ थिए। इजकिएल ३८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “हे मानिसको छोरा, मागोग देशको गोग,+ जो मेसेक र तुबलको प्रमुख शासक हो,+ त्यसतिर हेरेर त्यसविरुद्ध भविष्यवाणी गर।+
२ “हे मानिसको छोरा, मागोग देशको गोग,+ जो मेसेक र तुबलको प्रमुख शासक हो,+ त्यसतिर हेरेर त्यसविरुद्ध भविष्यवाणी गर।+