-
यसैया ५६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनीहरू भोकाएका कुकुर हुन्,
जति खाए पनि तिनीहरू कहिल्यै अघाउँदैनन्।
तिनीहरू समझ नभएका गोठालाहरू हुन्।+
तिनीहरू सबै आ-आफ्नै चालमा हिँड्छन्।
तिनीहरू सबै छल गरेर नाफा कमाउन खोज्छन् र भन्छन्:
-