-
यर्मिया २३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसैले इस्राएलका परमेश्वर यहोवा आफ्ना मानिसहरूलाई डोऱ्याइरहेका गोठालाहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा भेडाहरूलाई तितरबितर पारेका छौ; तिनीहरूलाई छरपस्ट पारेका छौ। अनि तिनीहरूको पटक्कै वास्ता गरेका छैनौ।”+
“त्यसैले तिमीहरूका दुष्ट कामहरूको लागि म तिमीहरूलाई सजाय दिनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।
-