प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ४:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अन्तमा दानिएल, जसको नाम मेरो देवताको नामअनुसारै+ बेल्तसजर+ राखिएको थियो अनि जसमा पवित्र देवताहरूको शक्‍ति थियो,+ तिनी मेरो अगाडि हाजिर भए। अनि मैले तिनलाई मेरो सपना बताएँ:

      ९ “‘हे बेल्तसजर, सबै जादुगरका प्रमुख, मलाई थाह छ,+ तिमीले पवित्र देवताहरूबाट शक्‍ति पाएका छौ+ र त्यस्तो कुनै रहस्य छैन, जुन तिमीले खोल्न सक्दैनौ।+ त्यसैले मैले सपनामा देखेका दर्शनहरू बुझाइदेऊ र त्यसको अर्थ बताइदेऊ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने