प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “‘म राजा नबुकद्‌नेजरले देखेको सपना यही हो। अब हे बेल्तसजर, मलाई यसको अर्थ बताइदेऊ; मेरो राज्यको कुनै पनि बुद्धिमान्‌ मानिसले मलाई यसको अर्थ बताउन सकेन।+ तर तिमीले भने यसको अर्थ बताउन सक्छौ किनकि तिमीले पवित्र देवताहरूबाट शक्‍ति पाएका छौ।’

  • दानिएल ५:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हजुरको राज्यमा एक जना यस्ता मानिस* छन्‌, जसले पवित्र देवताहरूबाट शक्‍ति पाएका छन्‌। हजुरका बुबाको पालामा तिनमा देवताहरूको जस्तै समझशक्‍ति, अन्तर्दृष्टि र बुद्धि थियो।+ हजुरका बुबा राजा नबुकद्‌नेजरले तिनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू र ज्योतिषीहरूका प्रमुख नियुक्‍त गर्नुभएको थियो।+ हे महाराज, हजुरका बुबाले नै तिनलाई नियुक्‍त गर्नुभएको थियो। १२ किनकि दानिएल, जसलाई राजाले बेल्तसजर+ नाम दिनुभएको थियो, तिनीसित सपनाको अर्थ खोल्न सक्ने, उखानको अर्थ बताउन सक्ने र अड्‌कोहरू फुकाउन सक्ने असामान्य शक्‍ति, ज्ञान र अन्तर्दृष्टि* थियो।+ त्यसैले दानिएललाई हाजिर गराउनुहोस्‌ र तिनले यसको अर्थ खोलिदिनेछन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने