-
यर्मिया ५१:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ एउटा दूत अर्को दूतलाई भेट्न दौडन्छ,
एउटा सन्देशवाहक अर्को सन्देशवाहकलाई भेट्न दौडन्छ।
तिनीहरू बेबिलोनका राजालाई यो खबर दिन जान्छन्: ‘सहरलाई चारैतिरबाट कब्जा गरिएको छ।+
-