एस्तर १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ यो राजा आहासुरसको* शासनकालमा घटेका घटनाहरूको विवरण हो। यी तिनै आहासुरस हुन्, जसले भारतदेखि इथियोपियासम्म* १२७ वटा प्रान्तमा शासन गरेका थिए।+ दानिएल ९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ आहासुरसका छोरा दाराको+ शासनको पहिलो वर्षमा जो मादीहरूको वंशका थिए र जसलाई कल्दियालीहरूको राज्यको राजा बनाइएको थियो,+
१ यो राजा आहासुरसको* शासनकालमा घटेका घटनाहरूको विवरण हो। यी तिनै आहासुरस हुन्, जसले भारतदेखि इथियोपियासम्म* १२७ वटा प्रान्तमा शासन गरेका थिए।+
९ आहासुरसका छोरा दाराको+ शासनको पहिलो वर्षमा जो मादीहरूको वंशका थिए र जसलाई कल्दियालीहरूको राज्यको राजा बनाइएको थियो,+